ne_tq/2co/10/08.md

551 B

कुन कारणको लागि पावल र तिनका सहकर्मीहरूलाई परमेश्‍वरले अधिकार दिनुभयो ?

पावल र तिनका सहकर्मीहरूले कोरिन्थका सन्‍तहरूलाई नाश पार्न होइन, तर तिनीहरूलाई निर्माण गर्नको लागि परमेश्‍वरले अधिकार दिनुभयो । [१०:८]