ne_tq/2co/10/04.md

1.2 KiB

पावल र तिनका सहकर्मीहरूले युद्ध छेड्दा तिनीहरूले कस्ता किसिमका हतियारहरू प्रयोग गरेनन्‌ ?

पावल र तिनका सहकर्मीहरूले युद्ध छेड्दा तिनीहरूले सांसारिक हातहतियारहरू प्रयोग गरेनन्‌ । [१०:४]

पावलले प्रयोग गरेका हातहतियारको शक्‍ति कस्तो थियो ?

पावलले प्रयोग गरेका हातहतियारहरू भर्माउने तर्कहरूलाई निष्फल तुल्याउने र परमेश्‍वरको ज्ञानको विरुद्ध खडा हुने सबै अहङ्कारलाई नष्‍ट गर्ने अर्थात् किल्लाहरूलाई नष्‍ट पार्ने ईश्‍वरीय शक्‍ति थियो । [१०:४]