ne_tq/2co/10/02.md

921 B

पावलले कोरिन्थका सन्‍तहरूसँग केको निम्‍ति बिन्ती गरे ?

पावल तिनीहरूकहाँ उपस्थिति हुँदा दृढतासाथ साहसी हुनु नपरोस् भनी पावलले बिन्ती गरे । [१०:२]

कुन अवसरको निम्‍ति पावलले निर्भयतासाथ साहसी हुनुपर्छ भन्‍ने ठाने ?

पावलले तिनी र तिनका सहकर्मीहरू शरीरअनुसार जिइरहेका छन्‌ भनी ठान्‍नेहरूको विरोध गर्दा तिनी निर्भयतासाथ साहसी हुनुपर्ने ठाने । [१०:२]