ne_tq/2co/09/13.md

457 B

कोरिन्थका सन्‍तहरूले परमेश्‍वरलाई कसरी महिमा दिए ?

तिनीहरूले ख्रीष्‍टको सुसमचारको स्वीकारको आज्ञाकारिता र तिनीहरूको भेटीको उदारताद्वारा परमेश्‍वरलाई महिमा दिए । [९:१३]