ne_tq/2co/09/11.md

691 B

छर्नलाई बिउ र खानलाई रोटी दिनुहुनेले कोरिन्थका सन्‍तहरूलाई के गर्नुहुन्थ्यो ?

उहाँले छर्नको निम्‍ति तिनीहरूको बिउ आपूर्ति र वृद्धि अनि तिनीहरूका धार्मिकताको फसल बढाइ दिनुहुने थियो । तिनीहरू हर तरहले समृद्ध हुन गइरहेका थिए, ताकि तिनीहरू उदार होऊन्‌ । [९:१०-११]