ne_tq/2co/09/06.md

405 B

पावलले तिनीहरूले दिने कुराहरूको बारेमा के भन्छन्‌ ?

यसको बारेमा पावल भन्छन्‌: थोरै छर्नेले थोरै कटनी गर्दछ र प्रशस्त छर्नेले प्रशस्तसँग कटनी गर्छ । [९:६]