ne_tq/2co/09/03.md

473 B

पावलले कोरिन्थमा भाइहरूलाई किन पठाए ?

कोरिन्थका सन्‍तहरूको बारेमा गरेको घमण्ड व्यर्थ नहोस् र पावलले भनेअनुसार नै तिनीहरू तयार होऊन्‌ भनेर तिनले भाइहरूलाई कोरिन्थमा पठाए । [९:३]