ne_tq/2co/08/20.md

839 B

पावल र अरू सन्‍तहरूले सङ्कलन गरिरहेका उदार दानको बारेमा कुनैले पनि गुनासो गर्ने कारण नपाऊन्‌ भनेर तिनीहरूले के गरे ?

पावल र अरू सन्‍तले तीतसलाई मात्र होइन, तर सुसमचारको प्रचारमा मण्डलीमा ख्याति पाएका अर्को भाइलाई पनि पठाए । यो दान (अनुग्रहको कार्य) लाई हस्तान्‍तरण गर्न यो भाइ र अर्को जाँचिएको भाइले सहायता गरे । [८:२०]