ne_tq/2co/08/17.md

665 B

कोरिन्थका सन्‍तहरूका निम्‍ति परमेश्‍वरले तीतसको हृदयमा पनि पावलको हृदयमा भएको जस्तै हार्दिकता राखिदिनुभएपछि तिनले के गरे ?

तीतसले पावलको अनुरोधलाई स्वीकार गरे र त्यसमा साह्रै उत्साही भए अनि तिनको आफ्नै इच्छाले कोरिन्थका सन्‍तहरूकहाँ आए । [८:१६-१७]