ne_tq/2co/08/13.md

845 B

के पावलले यो काम गरियोस् र अरूहरू मुक्‍त होऊन्‌ अनि कोरिन्थका सन्‍तहरूचाहिँ भारमा परून्‌ भनी चाहन्छन्‌ ?

होइन । पावलले कोरिन्‍थीहरूका प्रशस्तताले त्यस बेला तिनीहरूको (अरू सन्‍तहरू) खाँचो पुरा गरोस् भने । त्यस्तै गरी तिनीहरूको प्रशस्तताले कोरिन्‍थीहरूको खाँचोलाई पुरा गरिदियोस् अनि त्यहाँ निष्पक्षता होस् । [८:१३-१४]