ne_tq/2co/08/02.md

480 B

माकेडोनियाका मण्डलीहरू धेरै दरिद्र भए तापनि ठुलो कष्‍टको समयमा तिनीहरूले के गरे ?

तिनीहरूले सन्‍तहरूका सेवा-कार्यको लागि सक्‍ने जति र अझ त्योभन्दा पनि धेरै उदारतापूर्वक दिए । [८:२]