ne_tq/2co/07/15.md

529 B

कोरिन्थका सन्‍तहरूका निम्‍ति तीतसको माया किन झनै वृद्धि भयो ?

तिनले कोरिन्थका सबै सन्‍तहरूका आज्ञाकारितासाथै तिनलाई डर र कम्पसाथ स्वागत गरेको सम्झँदा तिनीहरूप्रति तिनको माया झनै वृद्धि भयो । [७:१५]