ne_tq/2co/07/07.md

893 B

पावल र तिनका सहकर्मीहरू माकेडोनियामा आउँदा र बाहिर विवाद अनि भित्र डर भएर हर प्रकारले कष्‍टमा हुँदा परमेश्‍वरले के सान्त्वना दिनुभयो ?

परमेश्‍वरले तीतसको आगमनद्वारा तीतसले कोरिन्थका सन्‍तहरूबाट पाएको सान्त्वनाको खबरद्वारा र पावलको निम्‍ति कोरिन्‍थीहरूका ठुलो स्‍नेह, तिनीहरूको शोक र गहन वास्ताद्वारा पनि सान्त्वना दिनुभयो । [७:६-७]