ne_tq/2co/07/04.md

652 B

कोरिन्‍थीका सन्‍तहरूका निम्‍ति पावलसँग कस्तो उत्साहका वचनहरू थिए ?

पावलले भने, कि कोरिन्थका सन्‍तहरू तिनी र तिनका सहकर्मीहरूका हृदयमा सँगै मर्न र सँगै जिउनको निम्‍ति थिए । पावलले तिनीहरूमा गर्व भएको र तिनीहरूमा ठुलो भरोसा भएको कुरा बताए । [७:३-४]