ne_tq/2co/06/18.md

645 B

“तिनीहरूबाट निस्की आउने र अलग हुने, र अशुद्ध थोकहरू नछुने...” हरूलाई परमप्रभुले के गर्नुहुनेछ भन्‍नुहुन्छ ?

परमप्रभुले तिनीहरूलाई स्वागत गर्नुहुनेछ भन्‍नुहुन्छ । उहाँ तिनीहरूका पिता हुनुहुनेछ र तिनीहरू उहाँका छोराछोरीहरू हुनेछन्‌ । [६:१७-१८]