परमप्रभुले तिनीहरूलाई स्वागत गर्नुहुनेछ भन्नुहुन्छ । उहाँ तिनीहरूका पिता हुनुहुनेछ र तिनीहरू उहाँका छोराछोरीहरू हुनेछन् । [६:१७-१८]