ne_tq/2co/06/15.md

987 B

कोरिन्‍थीका सन्‍तहरू अविश्‍वासीहरूसँग किन नबाँधिऊन्‌ भन्‍ने के-के कारणहरू पावलले दिन्छन्‌ ?

पावलले यसका लागि निम्‍न कारणहरू दिन्छन्ः धर्मिकता र अधार्मिकता के सम्बन्ध हुन्छ ? के ज्योतिको अँध्यारोसँग सङ्गति हुन्छ ? ख्रीष्‍टको बेलिआलसँग सहमत हुन्छ ? विश्‍वासीको अविश्‍वासीहरूसँग के साझेदारी हुन्छ र ? के परमेश्‍वर र मूर्तिहरूको मन्दिरसँग कुनै सम्झौता हुन सक्छ ? । [६:१४-१६]