ne_tq/2co/06/13.md

626 B

पावल कोरिन्‍थीहरूसँग के विनिमय गर्न चाहन्छन्‌ ?

कोरिन्‍थीहरूका निम्‍ति तिनीहरूका हृदय खुला भएको पावलले बताए र कोरिन्‍थीका सन्‍तहरूले पनि पावल र उपयुक्‍त विनिमयमा तिनका सहकर्मीहरूका निम्‍ति तिनीहरूका हृदय खुला राखेको चाहे । [६:११,१३]