ne_tq/2co/06/04.md

781 B

पावल र तिनका सहकर्मीहरूका कार्यहरूले के प्रमाणित गरे ?

तिनीहरूका कार्यहरूले तिनीहरू परमेश्‍वरका सेवकहरू हुन्‌ भनी प्रमाणित गरे । [६:४]

पावल र तिनका सहकर्मीहरूले सहेका केही कुराहरू के-के हुन्‌ ?

तिनीहरूले पीडा, कष्‍ट, कठिनाइ, कुटाइ, कैद, हुलदङ्गा, कडा परिश्रम, अनिदो र भोकजस्ता कुराहरू भोगे । [६:४-५]