ne_tq/2co/06/03.md

445 B

पावल र तिनका सहकर्मीहरूले किन कसैका अगाडि बाधाको कारण राखेनन्‌ ?

तिनीहरूले कसैको अगाडि बाधाको कराण राखेनन्‌, किनकि तिनीहरूले आफ्नो सेवामा दोष ल्याएको चाहँदैनथे । [६:३]