ne_tq/2co/05/21.md

432 B

परमेश्‍वरले ख्रीष्‍टलाई हाम्रा पापको निम्‍ति किन बलिदान हुन दिनुभयो ?

परमेश्‍वरले यसो गर्नुभयो, ताकि हामी ख्रीष्‍टद्वारा परमेश्‍वरको धार्मिकता हुन सकौँ । [५:२१]