ne_tq/2co/05/19.md

605 B

परमेश्‍वरले ख्रीष्‍टद्वारा मानिसहरूलाई मिलापमा ल्याउनुहुँदा तिनीहरूका निम्‍ति परमेश्‍वरले के गर्नुहुन्छ ?

परमेश्‍वरले तिनीहरूका पापपूर्ण कुराहरूको लेखा लिनुहुन्‍न र उहाँले तिनीहरूलाई मिलापको सन्देश सुम्पनुहुन्छ । [५:१९]