ne_tq/2co/05/16.md

502 B

पावलले किन हामीले कसैलाई पनि मानिसको दृष्‍टिकोणअनुसार न्याय गर्दैनौँ भने ?

ख्रीष्‍ट हामी सबैको निम्‍ति मर्नुभएकोले र हामी आफ्नै निम्‍ति होइन, तर ख्रीष्‍टको निम्‍ति जिउने हुनाले हो । [५:१६]