ne_tq/2co/05/08.md

343 B

पावल परमप्रभुको घरमा वा आफ्नै शरीरमा कहाँ हुन चाहन्थे ?

पावलले भने, “हामी आफ्नो शरीरबाट अलग भएर प्रभुसँग घरमा रहन चाहन्छौँ” । [५:८]