ne_tq/2co/05/04.md

554 B

हामी यो डेरामा रहँदा सुस्केरा हाल्छौँ भनी पावलले किन भन्छन्‌ ?

जब हामी यो डेरामा हुन्छौँ, हामी बोझले लादिएका हुन्छौँ र वस्‍त्र धारण गर्न चाहन्छौँ, ताकि मरणशील कुरालाई जीवनद्वारा लिइयोस् भनी पावल भन्छन्‌ । [५:४]