ne_tq/2co/05/01.md

451 B

यदि हाम्रो पृथ्वीको बासस्थान नष्‍ट भयो भने, पावलले के हुन्छ भन्छन्‌ ?

हामीसँग परमेश्‍वरले बनाउनुभएको घर, मानिसका हातले बनाएको नभई तर स्वर्गमा अनन्‍तको घर छ भन्छन्‌ । [५:१]