ne_tq/2co/04/16.md

1.1 KiB

पावल र तिनका सहकर्मीहरू निराश हुने कारण किन थियो ?

तिनीहरू बाह्‍य रूपमा नाश हुँदै गएको कारणले तिनीहरूले हरेस खाने कारण थियो । [४:१६]

पावल र उनका सहकर्मीहरूले किन हरेस खाएनन्‌ ?

तिनीहरूले हरेस खाएनन्‌, किनभने तिनीहरू भित्री रूपमा दिन प्रतिदिन नयाँ भइरहेका थिए । तिनीहरूको क्षणिक कष्‍टले अन्य सबै मापदण्डहरूलाई माथ गर्ने अनन्‍तको महिमाको निम्‍ति तयार पारिरहेको थियो । अन्‍तमा, तिनीहरूले अनन्‍तका अदृश्य कुराहरूलाई हेरिरहेका थिए । [४:१६-१८]