ne_tq/2co/04/14.md

502 B

येशूलाई जीवित पार्नुहुनेको उपस्थितिमा कसलाई जीवित पारिनेछ र ल्याइनेछ ?

प्रभु येशूलाई जीवित पार्नुहुनेको उपस्थितिमा पावल र तिनका सहकर्मीहरूसाथै कोरिन्‍थीका सन्‍तहरूलाई ल्याइनेछ । [४:१४]