ne_tq/2co/04/10.md

442 B

पावल र तिनका सहकर्मीहरूले किन येशूको मृत्यु आफ्नो शरीरमा बोके ?

येशूको जीवन तिनीहरूको शरीरमा प्रकट हुन सकोस् भनेर तिनीहरूले येशूको मृत्यु आफ्नो शरीरमा बोक्थे । [४:१०]