ne_tq/2co/04/07.md

499 B

पावल र तिनका सहकर्मीहरूसँग यो धन किन माटोको भाँडोमा छ भनी पावलले भने ?

तिनीहरूसँग यो धन माटोको भाँडोमा थियो, ताकि सर्वश्रेष्‍ठ शक्‍ति तिनीहरूमा होइन परमेश्‍वरमा छ भन्‍ने प्रस्ट होस् । [४:७]