ne_tq/2co/04/05.md

511 B

पावल र तिनका सहकर्मीहरूले येशू र तिनीहरूको बारेमा के कुराको घोषणा गरे ?

तिनीहरूले येशू ख्रीष्‍टलाई प्रभु र तिनीहरू आफैँलाई ख्रीष्‍टको खातिर कोरिन्‍थीको मण्डलीको सेवकको रूपमा घोषणा गरे । [४:५]