ne_tq/2co/04/04.md

509 B

नष्‍ट भइरहनेहरूका निम्‍ति सुसमाचार किन ढाकिएको छ ?

यो संसारका देवताहरूले तिनीहरूका अविश्‍वासी मनलाई अन्धो तुल्याएको हुनाले ढाकिएको छ, ताकि तिनीहरूले सुसमाचारको प्रकाश देख्‍न नसकून्‌ । [४:४]