ne_tq/2co/04/02.md

888 B

पावल र तिनका सहकर्मीहरूले कुन मार्गहरू त्यागेका थिए ?

तिनीहरूले शर्मलाग्दो र लुकिछिपी गर्ने मार्गहरू त्यागेका थिए । तिनीहरू धूर्ततासाथ जिउँदैनथे र परमेश्‍वरको वचनलाई हेरफेर गर्दैनथे । [४:२]

पावल र तिनीहरूजस्ताहरूले कसरी परमेश्‍वरको दृष्‍टिमा सबैको विवेकमा आफैँलाई सिफारिस गर्थे ?

तिनीहरूले सत्यता प्रस्तुत गरेर त्यसो गर्थे । [४:२]