ne_tq/2co/03/16.md

430 B

कसरी इस्राएलको मन खोल्न र हृदयको घुम्टो हटाउन सकिन्छ ?

इस्राएल प्रभु ख्रीष्‍टतिर फर्कंदा मात्र तिनीहरूका मन खोलिन्छ र तिनीहरूको हृदयको घुम्टो हटाइन्छ । [३:१४,१६]