ne_tq/2co/03/09.md

683 B

कसको बढी महिमा हुनेछ– हराउँदै गरेको मृत्यु र दण्डको सेवा गर्नेको वा स्थायी रूपमा रहने पवित्र आत्मा र धार्मिकताको सेवा गर्नेको ?

पवित्र आत्माको सेवा अझ धेरै महिमित हुनेछ । धार्मिकताको सेवा महिमा अझ धेरै प्रशस्त हुनेछ । स्थायी कुराको महिमा अझ धेरै हुन्छ । [३:९]