ne_tq/2co/03/07.md

433 B

इस्राएलका मानिसहरूले मोशाको अनुहारमा किन सिधै हेर्न सकेनन्‌ ?

तिनीहरूले तिनको अनुहारको महिमा अर्थात् हराउँदै गरेको महिमाको तेजले गर्दा सिधै हेर्न सकेनन्‌ । [३:७]