ne_tq/2co/03/06.md

476 B

परमेश्‍वरले पावल र तिनका सहकर्मीहरूलाई सेवक हुनको लागि योग्य तुल्याउनुभएको नयाँ करारको आधार के थियो ?

नयाँ करार मार्ने अक्षरमा होइन, तर जीवन दिने पवित्र आत्मामा आधारित थियो । [३:६]