ne_tq/2co/03/04.md

493 B

ख्रीष्‍टद्वारा परमेश्‍वरमा भएको पावल र तिनका सहकर्मीहरूको भरोसा के थियो ?

तिनीहरूको भरोसा तिनीहरूको आफ्नै योग्यतामा होइन, तर परमेश्‍वरले तिनीहरूलाई दिनुभएको प्रशस्ततामा थियो । [३:४-५]