ne_tq/2co/02/17.md

676 B

पावल र तिनका सहकर्मीहरू परमेश्‍वरको वचनलाई नाफाको निम्‍ति बेच्‍ने धेरै मानिसहरूभन्दा कसरी फरक थिए भनी पावलले भने ?

परमेश्‍वरको दृष्‍टिमा ख्रीष्‍टमा बोल्दा परमेश्‍वरबाट पठाइएको रूपमा निष्कपट रूपमा बोल्ने कुरामा पावल र तिनका सहकर्मीहरू फरक थिए । [२:१७]