ne_tq/2co/02/11.md

505 B

किन कोरिन्‍थीका मण्डलीले तिनीहरूले जसलाई क्षमा दिएका थिए त्यसलाई पावलद्वारा र ख्रीष्‍टको उपस्थितिमा क्षमा दिइएको छ भनी जान्‍नु महत्त्वपूर्ण थियो ?

तिनीहरूलाई शैतानले नफसाओस् भनेर । [२:११]