ne_tq/2co/02/09.md

437 B

पावलले कोरिन्‍थीको मण्डलीलाई पत्र लेख्‍ने अर्को कारण के थियो ?

पावलले तिनीहरूलाई जाँच गर्न र तिनीहरू सबै कुरामा आज्ञाकारी छन्‌ वा छैनन्‌ भनी पत्ता लगाउन लेखे । [२:९]