ne_tq/2co/02/07.md

816 B

कोरिन्‍थीका सन्‍तहरूले सजाय दिएकालाई तिनीहरूले अहिले के गर्नुपर्छ भनी पावलले भने ?

तिनीहरूले त्यो मानिसलाई क्षमा र सान्त्वना दिनुपर्छ भनी पावलले भने । [२:६-७]

किन पावलले कोरिन्‍थीका सन्‍तहरूले सजाए दिएकालाई क्षमा र सान्त्वना दिनुपर्छ भने ?

तिनीहरूले सजाय दिएका व्यक्‍ति ज्यादै शोकमा नडुबोस् भनेर हो । [२:७]