ne_tq/2co/02/04.md

689 B

पावलले पहिले कोरिन्‍थीहरूलाई पत्र लेख्दा तिनको मन कस्तो थियो ?

तिनी हृदयको धेरै पीडा र वेदनामा थिए । [२:४]

पावलले कोरिन्‍थीको मण्डलीलाई यो पत्र किन लेखे ?

तिनले तिनीहरूलाई यो पत्र लेखे, ताकि तिनीहरूले तिनीहरूका निम्‍ति तिनको प्रेमको गहिराइ जान्‍न सकून्‌ । [२:४]