ne_tq/2co/02/03.md

491 B

पावलले कोरिन्‍थीको मण्डलीलाई किन तिनको अगिल्‍लो पत्रमा लेखेको कुरा लेखेका थिए ?

तिनले त्यस्तो लेखे, ताकि तिनी आउँदा तिनलाई प्रसन्‍न तुल्याउनु पर्नेहरूद्वारा दुःखित हुनु नपरोस् । [२:३]