ne_tq/2co/01/24.md

691 B

पावल र तिमोथीले कोरिन्‍थीको मण्डलीसँग के गरिरहेका थिए र के गरिरहेका थिएनन्‌ भनी पावल बताउँछन्‌ ?

तिनीहरूले तिनीहरूको विश्‍वास कस्तो हुनुपर्छ भनी नियन्त्रण गरिरहेका थिएनन्‌, तर कोरिन्‍थीको मण्डलीको आनन्दको निम्‍ति काम गरिरहेका थिए भनी पावल बताउँछन्‌ । [१:२४]