ne_tq/2co/01/14.md

465 B

हाम्रा प्रभु येशूको दिनमा के हुन्छ भनी पावल विश्‍वस्त थिए ?

त्यो दिनमा पावल र उनका सहकर्मीहरू कोरिन्‍थीका सन्‍तहरूको निम्‍ति गर्वको कारण हुने कुरामा उनी विश्‍वस्त थिए । [१:१४]