ne_tq/2co/01/12.md

695 B

पावल र उनका सहकर्मीहरू केको लागि गर्व गर्थे भने ?

तिनीहरू संसारमा र विशेष गरी कोरिन्‍थीको मण्डलीसँगको व्यवहारमा संसारिक बुद्धिअनुसार होइन, तर परमेश्‍वरको अनुग्रहबाट आउने पवित्रता र इमानदारीमा तिनीहरू आफैँलाई चलाएकोमा आफ्नो विवेकको गवाहीमा गर्व गर्थे । [१:१२]