ne_tq/2co/01/09.md

810 B

पावल र उहाँका सहकर्मीहरूले एसियामा कस्ता खालका कष्‍ट भोगेका थिए ?

तिनीहरूले सहन सक्‍नेभन्दा पनि बढी कुल्चिएका थिए । तिनीहरूमाथि मृत्युदण्ड नै आइपरेको थियो । [१:८-९]

के कारणका लागि पावल र उनका सहकर्मीहरूलाई मृत्युदण्डजस्तो आइपरेको थियो ?

यसले तिनीहरूलाई आफूमा होइन परमेश्‍वरमा भरोसा गर्ने तुल्यायो । [१:९]