ne_tq/2co/01/08.md

436 B

पावल र उहाँका सहकर्मीहरूले एसियामा कस्ता खालका कष्‍ट भोगेका थिए ?

तिनीहरूले सहन सक्‍नेभन्दा पनि बढी कुल्चिएका थिए । तिनीहरूमाथि मृत्युदण्ड नै आइपरेको थियो । [१:८-९]