ne_tq/2co/01/04.md

482 B

परमेश्‍वरले हामीलाई दुःखमा किन सान्त्वना दिनुहुन्छ ?

उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ, ताकि हामीले परमेश्‍वरबाट पाएको सान्त्वनाले दुःखमा परेकाहरूलाई सान्त्वना दिन सकौँ । [१:४]